stcnepal long ad
global ime bank long

कर्णालीमा पनि पुग्यो कोरोना, १८ नयाँ थपिए कुल संख्या ३७५

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ६ गते मंगलबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राति १०:१५ बजेको आध्यावाधि अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारि सुचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ , बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगंज र कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणको रिपोर्टमा यस्तो देखिएको हो ।

संक्रमित पछिल्ला १८ जना मध्ये धनुषाका २ जना पुरुष, दैलेख आठबिस १ निवासी १ जना पुरुष, खोटाङका १ जना पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, सुनसरी र झापाका १/१ पुरुष रहेका छन् ।

 

IME Lifesidebar
kumari