citizens life insurance long ad
stcnepal long ad

निम्बस समूहले आफ्ना सवै कर्मचारीहरुको कोभिड–१९ विरुद्ध विमा

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । खााद्यान्न तथा पशुपंक्षि आहारमा अग्रणी निम्बसकोे लागि कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थय, सुरक्षा र सरसफाई सधैं प्राथमिकतामा रहिआएको छ । हाल COVId– 19 बाट सृजित स्वास्थ समस्यालाई मध्यनजर गर्दै उद्योगहरुमा यस बिरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने,disinfectiontunnelsf प्रयोग, सामाजिक दुरिको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागु गर्दै आएको छ ।

अत्यावश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा Nimbusbazar.com मार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न PPe को समेत प्रयोग गर्दै आएता पनि सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थीक क्षतिलाई न्यूनिकरण गर्न सिखर इन्स्योरेन्सको सहकार्यमा निम्बसका देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत ५३६ जना कामदार तथा कर्मचारीहरुलाई COVID insurance गरियो । निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्–

“हामीले सवै कर्मचारीहरुलाई फेस मास्क,पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नाकालागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएका छौं” ।

IME Life
kumari