citizens life insurance long ad
stcnepal long ad

आज दिनभरको मौसम कस्तो रहला  ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका धेरै भू–भागहरुमा हुस्सु तथ कुहिरो लागेको छ।

यस्तै प्रदेश नम्बरका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

IME Life
kumari