citizens life insurance long ad
stcnepal long ad

टिभिएसलाई उत्कृष्ट फिचर तथा कम्युटर अवार्ड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टिभिएस उत्कृष्ट फिचर लगायत अवार्डबाट पुरस्कृत भएको छ । हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको हो ।

गत वर्ष पनि रेडरले टेकलेखमा अरु धेरै पुरस्कार जितेको कम्पनीले जनाएको छ । टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो । रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरका कारण पुरस्कृत भएको टेकलेखले जनाएको छ ।

IME Life
kumari