stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अढाई सय पुगेको छ । बिहिबार थप ५ जना कोरोना स्रक्रमित थपिएका सँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको हो ।

सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

बिहीबार बिहान मात्रै काठमाडौं र कपिलबस्तुमा कोरोना संक्रमित थपिएको पुष्टि भएको थियो ।

prabhu mahalaxmi
kumari