stcnepal long ad
ime life insurance
national life
global ime bank long

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्दको मुद्दामा अन्तरिम आदेश जारी नहुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्दको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

लामिछानेलाई कामकाजमा रोक लगाउन माग गर्दै परेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दालाई अग्राधिकार दिने भनेको छ ।

मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजसालमा गृहमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

लामिछानेको नागरिकता सम्बन्धी विवादमा अधिवक्ता रविराज बसौला र युवराज पौडेल लगायतले मुद्दा दायर गर्नुभएको थियो ।

अन्तरिम आदेश नभएपछि लामिछानेले गृहमन्त्री र सांसद्का रुपमा नियमित काम गर्न कुनै बाधा हुनेछैन ।

IME Lifesidebar
kumari