stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश हात पार्न आज पुस ४ गते अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश हात पार्न सेयरधनी बन्ने आज सोमबार पुस ४ गते अन्तिम दिन हो । यस कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा प्रयोजन तथा लाभांश वितरणका लागि मंगलबार पुस ५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, आज पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । यसले गत वर्षको नाफा ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

prabhu mahalaxmi
kumari