citizens life insurance long ad
stcnepal long ad

नविल बैंकको तीन लाख कित्ता शेयर हिमालयन क्यापिटलले बिक्री गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको तीन लाख २ हजार ५४९ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

क्यापिटलले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिए सँगै बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिन भित्र आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य सहित सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

यहि विद्यमान संस्थापकहरुले शेयर खरिद गर्न नचाहेमा मात्रै वाहिरी शेयरधनीहरुका लागि आह्वान गरिनेछ ।

IME Life
kumari