stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज बिहीबार सेयर कारोबार नहुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बिहीबार बन्द हुने भएको छ । नेपाल सरकारले आज मंसिर २२ गते उधौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

सोही कारण सेयर बजार पनि आज बन्द हुने भएको हो । अब आइतबार मात्रै सेयर बजारमा कारोबार हुनेछ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा आज बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।

prabhu mahalaxmi
kumari