stcnepal long ad
ime life insurance
global ime bank long

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सोमबार एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४७७.७९ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको मंसिर १२ गते सोमबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५३९.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

prabhu mahalaxmi
kumari