stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महिन्द्रा इलेक्ट्रिक कारका ग्राहकहरूको लागि घरमै सेवा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २४ गते बुधबार

काठमाडौँ । महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जी प्रा.लि.ले वैशाख २३ गतेदेखि २५ गते बिहीबारसम्म आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको छ ।

यो सेवा लिनका लागि रमेश श्रेष्ठ ९८०११३६२०३, ईन्द्र कान्त झा ९८०१९०९२३७ र रविन श्रेष्ठ ९८०१९०९२४ लाई सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

महिन्द्रा इलेक्ट्रिक कार वर्तमान विश्व स्वास्थ्य महामारीका समयमा अग्रपंक्तिमा रहेर खटिइरहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको रोजाइ समेतमा पर्दै आएको कम्पनीले जनाएको छ । यसबाट अग्रपंक्तिमा रही सेवामा खटिइरहेका व्यक्तित्वहरूको सेवामा थप मद्दत पुग्ने अग्नि ग्रुपले विश्वास व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari