stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नं ५ मा निर्वाचित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी हुनुभएको छ ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित हुनुभएको हो ।

पौडेलले १५ हजार ६५ मत ल्याएर विजयी हुँदा पोखरेलले १० हजार १७२ मत पाउनुभयो ।

prabhu mahalaxmi
kumari