stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं ४ मा गगन थापालाई कडा टक्कर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ को मतगणना शुरु भएको छ। सो क्षेत्रको मतगणना स्थल चपलीमा शुरु भएको मतगननामा नेपाली काँग्रेसका गगन थापाले ६६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन भट्टराईले टक्कर दिएका छन् ।

भट्टराईले ६३३ मत पाएका छन् ।काठमाडौं । काठमाडौं क्षेत्र नं ४ को मतगणना शुरु भएको छ।

सो क्षेत्रको मतगणना स्थल चपलीमा शुरु भएको मतगननामा नेपाली काँग्रेसका गगन थापाले ६६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन भट्टराईले टक्कर दिएका छन् । भट्टराईले ६३३ मत पाएका छन् ।

prabhu mahalaxmi
kumari