sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

प्रदिप पौडेलले ३१ प्रतिशत मत पाएर निर्वाचित हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं क्षेत्र न ५ मा पाँचमा नेपाली काँगेसका प्रदिप पौडेलले जित निकाल्ने एक्जिट पोल सार्वजनिक भएको छ ।

निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गर्दै आएको फ्याक्ट्स नेपालले काँग्रेसका प्रदिप पौडेल ३१ प्रतिशत मतसहित निर्वाचित हुने प्रक्षेपण गरेको हो ।

उक्त क्षेत्रमा   मतदान गरेका मतदातासँगको कुराकानीका फ्याक्टसले यस्तो प्रक्षेपण गर्दै आएको छ ।

प्रदिपका निकटतम प्रतिस्पर्धि नेपाल कम्न्युष्ट पार्टी एमालेका ईश्वर पोखरेलले ३० प्रतिशत मत पाउने र राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय शम्शेर राणले १४ प्रतिशत मत पाउने उनको आकलन रहेको छ ।

 

prabhu bank
nawakantipur long