stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आफ्ना सेयरधनीलाई कुमारी बैंकले नगद लाभांश खातामा जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आफ्ना सेयरधनीलाई कुमारी बैंक लिमिटेडले १२.५० प्रतिशत नगद लाभांश बैंकमा खातामा पठाउन सुरु गरेको छ ।

बैंकको गत २१ गते साधारण सभा सम्पन्न भएकै दिनबाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन थालेको हो ।

यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ ।

अपडेट गरेपछि लाभांश पाइनेछ । कुमारी बैंकको कात्तिक २१ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

prabhu mahalaxmi
kumari