citizens life insurance long ad
stcnepal long ad

धितोपत्र बोर्डसँग आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फन्ड बिक्री गर्न माग्यो अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फन्ड २’ निष्कासन गर्ने भएको छ । कम्पनीले ‘आरबीबी म्युचुअल फन्ड २’ को १२  करोड इकाई बिक्री  गर्न धितोपत्र  बोर्डसँग अनुमति मागेको छ ।

आरबीबी मर्चेन्ट बैंकिको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो ।

धितोपत्र बोर्डबाट अुनमति पाएपछि प्रतिइकाई १० रुपैयाँको दरमा यो म्युचुअल फन्ड जारी हुनेछ । यसमा कोष व्यवस्थापकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।

IME Life
kumari