citizens life insurance long ad
stcnepal long ad

मल्टिपर्पस फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मल्टिपर्पस फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स १ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो ।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले नाफा बढेको हो । योसँगै इम्पेरिमेन्ट चार्ज पनि रिभर्स भएको छ ।

सञ्चालन नाफा ३।५८प्रतिशतले बढेर ८८ लाख ४ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा खुद ब्याज आम्दानी भने ३।५८ प्रतिशतले घटेर ४९ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म प्रतिसेयर आम्दानी ३७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ पैसा ३२ पैसा छ ।

IME Life
kumari