citizens life insurance long ad
stcnepal long ad

धौलागिरी वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम सनराइज क्यापिटल मार्फत हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम सनराइज क्यापिटल मार्फत हुने भएको छ ।

धौलागिरी लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सनराइज क्यापिटलले गर्नेछ ।

यसले केही समयअघि मात्र आइपीओ जारी गरेको हो भने बिहीबार मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

IME Life
kumari