citizens life insurance long ad
stcnepal long ad

डिम्याट खाता खोल्ने ५४ लाख पुगे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। पुँजीबजारमा डिम्याट खाता खोल्ने सेयर लगानीकर्ताको संख्या ५४ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको जनाएको छ।

मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ।

सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ।

IME Life
kumari