citizens life insurance long ad
stcnepal long ad

मिटरब्याज पीडित र प्रहरीबीच झडप, ६० जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । प्रहरीले ६० भन्दा बढीलाई पक्राउ गरेको छ । झडपमा परेर दुई प्रहरीसहित ३ जना घाइते भएका छन् ।

मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।

IME Life
kumari