citizens life insurance long ad
stcnepal long ad

२१ प्रतिशतले मेगा बैंकको नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंकको नाफा गत आर्थिक वर्षमा २१.७७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १६ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४७ अर्ब कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी १७.५७ रुपैयाँ रहेको बैंकको बेसरेट १०.०१ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.३६ प्रतिशत रहेको छ ।

IME Life
kumari