citizens life insurance long ad
stcnepal long ad

सिभिल बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षमा सिभिल बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ५२ करोड ७७ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब बढी रहेको छ ।

९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले असार मसान्तसम्म ९४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८३ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ ।

IME Life
kumari