stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नक्कली नोटसहित एक जना पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  ।प्रहरीले नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित प्रहरीले ४० वर्षीय लालमोहन पासवानलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्ने लालमोहन भारतीय नागरिक हुन्।

पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरीक कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार पासवानको साथबाट ५० हजार रुपौयाँ बरामद गरिएको छ। घटनाबारे आफूहरूले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

prabhu mahalaxmi
kumari