stcnepal long ad
global ime bank long

सिन्धुपाल्चोकमा बिहानै भूकम्पको धक्का

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सोमबार (आज) बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४।७ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो। यसबारे थप विवरण प्राप्त भइसकेको छैन।

IME Lifesidebar
kumari