stcnepal long ad
global ime bank long

प्राइम लाईफ इन्स्योरेन्स कर्मचारी संगठनको अध्यक्षमा खड्का पुनः निर्वाचित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। प्राइम लाईफ इन्स्योरेन्स कर्मचारी संगठनको चौथो महाधिवेशनबाट अध्यक्ष हरि बहादुर खड्का अध्यक्ष पदमा पुनस् निर्वाचित भएका छन्।

लगातार चौथो पटक खड्काले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्। चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रुद्र तामाङ , उपाध्यक्षमा उमेश खत्री, महासचिवमा उद्धव बिडारी,  सचिवमा दिपक रेग्मी, कोषाध्यक्षमा सुभाष पौडेल, सह कोषाध्यक्षमा देवकी कार्की सहित १५ सदस्यीय कार्य समिती सर्व सम्मतरुपमा चयन गरेको संगठनले जनाएको छ।

IME Lifesidebar
kumari