stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ मा आवेदन दिने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ मा आवेदन दिने बुधबार साउन ४ गते अन्तिम दिन हो । बुधबार बैंकिङ समयसम्म मात्र यस म्युचुअल फन्डको इकाईमा आवेदन दिन सकिने कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएकोे छ ।

क्यापिटलले असार २२ गतेदेखि ब्यालेन्स्ड फन्ड–१ को कुल १२ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १.५ प्रतिशत मध्ये वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई छुट्याइएको छ ।

बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइमएमई क्यापिटलले गरेको छ । प्रतिशत

prabhu mahalaxmi
kumari