stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एआईजी पोखरेलको राजीनामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ ।

सर्वोच्च अदालतले गत असार ३१ गते प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएसँगै पोखरेलले राजीनामा दिनुभएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो ।

आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै असन्तुष्ट पोखरेलले सर्वोच्चमा मुद्दा हाल्नुभएको थियो  । वैशाख १९ गते सिंह प्रहरी प्रमुख भएसँगै पोखरेलले बिदामा बस्नुभएको थियो ।

prabhu mahalaxmi
kumari