stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।कान्तिपुर टेलिभिजन २०औँ वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन्।

सेयर निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक समेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

 

 

१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको उनले बताए।

prabhu mahalaxmi
kumari