citizens life insurance long ad
stcnepal long ad

नेपालमा थपिए ४४ जना कोरोनाका नयाँ संक्रमित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

IME Life
kumari