citizens life insurance long ad
stcnepal long ad

एनआइसी एसिया बैंकको नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले नेपाल लाइफको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । यसको मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ ।

यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

 

 

सेयर खरिद गर्न इन्छुक संस्थापकले आज जेठ २५ गतेदेखि ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

IME Life
kumari