citizens life insurance long ad
stcnepal long ad

हरेक शनिबार इभि मोटर्स नेपालको एक्सचेञ्ज मेला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।Lvneng Scooter को आधिकारिक विक्रेता तथा वितरक इभि मोटर्सले  हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म एक्सचेञ्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ ।

यो कार्यक्रममा इच्छुक व्यक्तिहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु १५ हजार सम्म प्राप्त गर्न सक्ने छन् ।

त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेञ्ज गरी नयाँLvneng Scooter खरिद गर्न सकिने छ । यसरी खरीद गरिएको स्कुटरमा रु ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

Lvneng EV नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको  lithium battery लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको छ ।

इभि मोटर्स नेपाल सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्न चाहन्छ किनकि Lvneng स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा रू. ९३००० बचत गर्न सकिने कम्पनीले जनाएको छ ।

IME Life
kumari