stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेगा बैंकले तीन नयाँ शाखा एकैसाथ विस्तार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौंको कोटेश्वर,गौशाला र बागबजार,मा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ ।

अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।

prabhu mahalaxmi
kumari