नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि
पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ
काठमाडौं । नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ ।
विहीबार राती १२ बजेबाट लागू हुने सो नयाँ मूल्यसूचि अनुसार पेट्रोलको प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएको छ भने डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएको छ ।



























