हिमानी शाह अमेरिका पुगे
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छिन् । हिमानी ट्रष्टमार्फत समाजसेवाको बहानमा सकृय राजनीतिमा होमिदै आएकी पुर्व भारतीय नागरिक हिमानी हिमानी ट्रष्टको अध्यक्ष समेत रहेकी छिन ।
हिमानीले राजतन्त्र र हिन्दु राष्ट्र फर्काउन अमेरिकामा ट्रष्टको शाखा खोली सहयोग रकम जुटाउने उनी वासिङटन डिसी गएकी हुन ।
हिमानी ट्रष्ट अमेरिका शाखाको माघ ६ गते बिहीबार उदघाटन हुँदैछ । यो शाखामा अब सिआईएले कुस्त सहयोग रकम हाल्दिने भएको छ।
हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएकी छिन्।
राजा ज्ञानेन्द्र शाहले नेपालमा कुनै राम्री केटी नै नभए जस्तो गरि पारस शाहलाई भारतीय नागरिक हिमानी शाहसँग विवाह गरिदिएका थिए। अहिले यिनै राजा ज्ञानेन्द्र शाह र हिमानी शाह राष्ट्रियताका ठुला(ठुला र चर्का(चर्का कुरा गर्दै आएका छन।























