citizens life insurance long ad
stcnepal long ad

कोरोना महामारीको जोखिम बढ्दै गएसँगै अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना महामारीको जोखिम बढ्दै गएसँगै अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित भएको छ ।

विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि स्थगित गरिएको राहदानी विभागले जनाएको हो । विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको जनाएको छ ।

अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा नै सेवा सुचालु गरिने विभागले जनाएको छ ।

IME Life
kumari