citizens life insurance long ad
stcnepal long ad

एनबि बैंकको सिईओमा भूपेन्द्र पाण्डे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भुपेन्द्र पाण्डे पाएका छन्।

बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु सीईओको जिम्मेवार दिएको छ

। बैंकिङ क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक लि. तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि।मा डेपुटी सिइओ पदमा कार्यरत थिए।

पाण्डे फेला चार्टर्ड अकाउन्टेन्ट (एफसीए) हुनुका साथै वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन्। हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ।

IME Life
kumari