citizens life insurance long ad
stcnepal long ad

यूनाइटेड इन्स्योरेन्स कम्पनीका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालकको कार्यावधि थप

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको कार्यावधि थप भएको छ । कम्पनीले एक सुचना जारी गर्दै सञ्चालक विलसन मान रंजित र निरज तुलाधरको चार वर्षे पदावधि पुस २६ गते समाप्त हुने भएकाले कार्यकाल थप गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उनीहरुको कार्यकाल आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि थप गरिएको हो ।

IME Life
kumari