citizens life insurance long ad
stcnepal long ad

आज सेयर बजार बन्द रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार आज पुस १५ गते बिहीबार बन्द रहने भएको छ। सरकारले आज पुस १५ गते तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर कारोबार पनि बन्द रहने भएको हो।

हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियाे । योसँगै सेयर कारोबार पनि बन्द रहनेछ।

भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले अब आउँदो पुस १८ गते आइतबार मात्र सेयर बजार खुल्नेछ।

IME Life
kumari