citizens life insurance long ad
stcnepal long ad

राष्ट्र बैंकको प्रवक्तामा आजबाट डा. गुणाकर भट्ट नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा आजबाट डा. गुणाकर भट्ट नियुक्त भएका छन्। आज पुस १ गतेदेखि लागू हुने गरी कार्यकारी निर्देशक भट्टलाई राष्ट्र बैंकको प्रवक्तामा नियुक्ति गरिएको जनाएको छ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्ट केन्द्रीय बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकसमेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए।

IME Life
kumari