citizens life insurance long ad
stcnepal long ad

समृद्धि फाइनान्सले पायो दुई बराबर एक (२ः१)अनुपातमा हकप्रद निष्कासनको अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिजो मंसिर २९ गते समृद्धि फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको जनाइएको छ। बोर्डले समृद्धि फाइनान्सलाई २ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।

सेबोनबाट अनुमति पाएसँगै समृद्धि फाइनान्सले अब २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।

IME Life
kumari