citizens life insurance long ad
stcnepal long ad

सुनको भाउ घट्यो, चाँदीको स्थिर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ८०० रुपैयाँमा झरेको छ। हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।

हिजो प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २१० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार २१० रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari