citizens life insurance long ad
stcnepal long ad

१४० जना सैन्य अधिकृतको बढुवा र १२ जनाको सरुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाका प्राविधिक, कानुन, उपचार, लेखा लगायत १४० जना मेजरको लेफ्टिनेन्ट कर्णेल, क्याप्टेनको मेजरमा बढुवा भएको छ भने १२ जनाको सरुवा भएको छ । गत मंसिर २३ देखि लागू हुनेगरी बढुवा तथा सरुवा नियुक्ति गरिएको जंगी अड्डाले जनाएको छ ।

प्राविधिक सेनानी सै।उ। गीता श्रेष्ठको प्राविधिक प्रमुख सेनानीमा, प्राड सेनानी सुमन कुमार भण्डारीको प्राड प्रमुख सेनानीमा, प्राविधिक सेनानीहरु आदर्श बहादुर मल्ल, भेट्. डा. मुसहरु प्रसाद शाहको प्राविधिक प्रमुख सेनानीमा बढुवा भएको छ । यस्तै, प्राविधिक सेनानी डा। सीताराम खड्काको प्राविधिक आक्टिङ प्रमुख सेनानीमा बढुवा भएको छ ।

सहसेनानीहरु दीपेन्द्र बस्नेत, प्रल्हाद केसी, मनोज थापा, दीपेन्द्र श्रेष्ठ, प्रेम बोगटी, क्षेत्रजंग हमाल, मनोज मल्ल, सृजना विक, देवेन्द्र लामा, सन्तोष खत्री, खड्गध्वज कार्की, सीताराम बोगटी, नरेन्द्र कुमार यादव, रमिला आले मगर, कुबेर शर्मा, रिचर्ड प्रजापति, बसन्ता सापकोटा, दुर्गा थापा र पुरुषोत्तम बिष्टको सेनानीमा बढुवा भएको छ ।

यस्तै, सहसेनानीहरु असहाय बन्धु घिमिरे, रविना केसी, श्रीप्रसाद गोसाईं, विश्वास थापा, दीपेन्द्र बहादुर मल्ल, दीपेन्द्र बहादुर मल्ल, नेत्रराज घले, सन्तोष रानाभाट, कुमार श्रेष्ठ, सुनीता ठकुरी, तिलककुमारी श्रेष्ठ, चुनादेवी पौडेल, शर्मिला रेग्मी, शान्ति आचार्य, तारा श्रेष्ठ सेनानीमा बढुवा भएका छन् ।

सहसेनानीहरु विपेन आचार्य, सन्तोष बर्मा, विमल पण्डित, महेश्वर पण्डित, सौजन थापा, सविन खड्का, अभय कुमार खड्का, रोशन टण्डन, राजाराम बानियाँ, सुरेन्द्र भण्डारी, निराजन सापकोटा, सन्तोष बहादुर चन्द, सुमन खत्री, सावित्री लामिछाने, प्रदीप चन्द, जीवन शाह, सुजित बस्नेत, ऋषिकेश थापा, धीरज भट्ट, अमृत गिरी, मानबहादुर गुरुङ, सुशील श्रेष्ठ, राजेश श्रेष्ठ, निरन्जन लामिछाने, सजल देवकोटा, निरज पाण्डे र प्रताप बिष्टको पनि सेनानीमा बढुवा भएको छ ।

यस्तै, सविन केसी, योगेन्द्र कडायत, सुदीप देउजा, दीपेश बुढाथोकी, महेश बहादुर चन्द, सन्तोष पौडेल, मधुकुमार अधिकारी, डिल बहादुर राना मगर, राजीवन कार्की, अर्चना श्रेष्ठ, दीपककुमार खत्री, किरण कार्की, महेश्वर कार्की, कौशल कार्की, गिरिजाप्रसाद भट्ट, धिरज पण्डित, आर्य रावल, विनीता अधिकारी, अमित खड्का, रमेश बाबु कुँवर, कोकिल कुमार प्रजा, निर्मल महर्जन, हरिश बहादुर चन्द, ईश्वर मल्ल, दीपक बस्नेत, युकेश घिमिरे, रभास खतिवडा र ज्ञानेन्द्र बहादुर सिंहको पनि सेनानीमा बढुवा भएको छ ।

सहसेनानीहरु अनुप पोखरेल, सुरेश राज घिमिरे, शालिकराम अर्याल, कृष्णकुमार श्रेष्ठको सेनानीमा र प्राविधिक सहसेनानी सै.उ. मन्दिरा तिमल्सिनाको प्राविधिक सेनानीमा बढुवा भएको छ ।

प्रा।आ। सेनानीहरु सञ्जीव खड्का, विनोद बस्नेत, सुधीर केसी, निराजन थापा, सञ्जीव लम्सालको प्राविधिक सेनानीमा, प्रा।सह सेनानीहरु शिशिर पोखरेल, धनबहादुर खड्का, तेजकुमार वली, दीपेन्द्र अधिकारी, अनिश थापा, प्रेमबहादुर कार्की प्राविधिक सेनानीमा बढुवा भएको छ ।

लेखा सहसेनानीहरु सञ्जीता बस्नेत, दामोदर खड्का, भक्तबहादुर तामाङ, केशर बहादुर थापाको लेखा सेनानीमा, प्राविधिक सहसेनानी केशर बहादुर थापा, प्राड सहसेनानी, शिव शरण गिरी, प्राविधिक सहसेनानीहरु भवान थापा मगर, शिशिर श्रेष्ठ, ज्ञानबहादुर ऐर, विपिन थापा मगर, गणेशबहादुर शाही, मुकेश भट्टराईको प्राविधिक आक्टिङ सेनानीमा बढुवा भएको छ ।

यस्तै, प्राविधिक उपसेनानीहरु सै.उ. प्रियंका सिंह, राहुल महत, सै.उ. भवानी पाठक, मन्दिर महर्जन, लेखा उ.स. तुल्सी भक्त लाखाजु, राजेन्द्र कार्की, मदन खड्का, प्रा.उ.से. डा. उदय श्रेष्ठ, डा. अविन अधिकारी, डा.सुकृति महर्जन, डा. दिव्य प्रताप बानियाँ, डा.बसन्त रिजाल, डा. अनुप राई, डा. सचित थापा, डा. समिर पुडासैनी, डा. ओमकार केसी, डा. पवित्रा कटवाल, अर्जुन मगर र सन्दीप थापाको प्राविधिक सहसेनानीमा बढुवा भएको छ ।

सहसेनानीहरु रमेश चन्द दुर्गादलमा, प्रताप खत्री शत्रुभञ्जन, आकाश बिष्ट श्रीबक्स, नवराज फुँयाल हनुमानध्वज, श्रीकृष्ण बानियाँ नयाँ भैरवीदल, सनककुमार केसी भीमकाली, सुवास थापा रामवाण, कृष्णचन्द्र पौडेल वराह दल, देवराज गुरुङ गुरु गोरख, हर्कबहादुर गुरुङ भगवती प्रसाद गुल्ममा, प्रा।सहसेनानी भेट् डा। ईश्वर ढकाल सैनिक केनाइ बृडिङ सेन्टर र लेखा उ.से. राजेन्द्र बिष्टको सम्भाररथी विभागमा सरुवा भएको सैनिक स्रोतले जनाएको छ ।

IME Life
kumari