citizens life insurance long ad
stcnepal long ad

नेपाली सेनाको गोदाममा आगलागी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाको आर्सनल कार्यालय सुन्दरीजलको गोली र बारूद राखिएको गोदाममा विघुत सर्ट भई आज दिउँसो ११:२५ बजे आगलागी हुँदा लाखौ रकम बरावरको गोली र अन्य सामान नष्ट भएको नेपाली सेना स्रोतले जनाएको छ।

ठुलो आवाज आएर विस्फोट भएपछि आगलागी शुरू भएको स्थानीय बासिन्दाहरूले बताएका छन। आगलागी पछि बारम्बार पट्टपट्ट पडकिदै आगलागी भएको थियो। आगलागीको धुवाको मुस्लो परपरसम्म देखिएको थियो। बारूदको गोदाम र फेक्ट्रिसम्म आगो फैलिनसक्ने डरले स्थानीय बासिन्दा त्रसित भएका थिए।

काठमाडौं महानगरपालिकाको दमकल बौद्व रामहिटीबाट १२स्०५ बजे आएपछिआगलागी १२:३० बजे पुर्णरूपमा नियन्त्रणमा आएको थियो।

IME Life
kumari