citizens life insurance long ad
stcnepal long ad

नव गायिका हिमानी कानले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नव गायिका हिमानी कानले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। ‘जेनेरेसन’ बोलको उक्त गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। गीतमा चर्चित र्यापर बुलेट फ्लोको र्याप समेत सुन्न सकिन्छ।

म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने , सोनिया महत , प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठको अभिनय रहेको छ । सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।

विकास दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।

IME Life
kumari