stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शनिबारबाट मनकामना केवुलकार सेवा बन्द हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौं । नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले कोरोनाभाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले आगामी चैत्र ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द हुने जनाएको छ ।

स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शन प्रा.लि.ले सामाजिक व्यवसायिक उत्तरदायित्व महसुस गर्दै पहिले देखि CORONA VIRUS (COVID-19) को प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै केवुलकार सेवा संचालन गर्दै आएकोमा हालको परिपेक्षमा यस VIRUS को संक्रमण फैलिन नदिन थप सहयोग पुगोस भन्ने हेतुले केवुलकार सेवा २०७६ चैत्र ८, देखि ३० चैत्र २०७६ सम्मको लागि केवुलकार सेवा स्थगित गरिएको मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।

prabhu mahalaxmi
kumari