stcnepal long ad
ime life insurance
national life
global ime bank long

भोलि नेपाल आउँदै भारतबाट १० लाख डोज कोभिसिल्ड खोप 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतबाट १० लाख डोज कोभिसिल्ड खोप भोलि नेपाल आउने भएको छ । सरकारले गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप भोलि आइपुग्ने भएको हो।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । सम्झौता भएमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । खोप शनिबार २ बजे आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari