stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कांग्रेसले यो वर्ष चियापान नगर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान समारोह नगर्ने जनाएको छ ।

कोभिड १९ संक्रमण जोखिमका कारण चियापान कार्यक्रम नराखिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारले खोपको प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभएको छ ।

prabhu mahalaxmi
kumari