stcnepal long ad
ime life insurance
national life
global ime bank long

३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपालधितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ८५ ब्याजदर पाइने छ । बैंकले ७ वर्ष अवधिको ‘८५ नबिल बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । बैंकले हालसम्म पनि यो ऋणपत्रको रेटिङ भने गराएको छैन ।

IME Lifesidebar
kumari