stcnepal long ad
ime life insurance
national life
global ime bank long

खल्ती डिजिटल वालेटले बैंक खाता लिंक गरेमा १०० बोनश रकम पाउने अफर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । खल्ती डिजिटल वालेटले बैंक खाता लिंक गरेमा १०० बोनश रकम पाउने अफर ल्याएको छ । जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यस सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको बताएको छ ।

खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा १०० प्राप्त सक्नेछन् साथै, उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी गर्न सकिने भएको छ ।

बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी गर्न यो सेवाको लाभ लिन सकिने खल्तीले बताएको छ ।

IME Lifesidebar
kumari