stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । चिलिमे हाइड्रोपावर जलविद्युत कम्पनीका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ ।

कम्पनीले २३औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर जम्मा गरिदिएको हो ।

भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीले कम्पनीको शेयर अभौतिकीकरण गराएपछि शेयरधनीको खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

IME Lifesidebar
kumari